NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

NEPSEtrading

  • Home
  • Market
  • Charts
  • News
  • Blogs
  • Training
  • Pricing
  • BFIs Compare

Popular News News

Stay informed and invest with latest NEPSE news and analysis.



  • नेपाललाई विश्व बैंकले दियो ८० मिलियन डलर
    Popular News

    नेपाललाई विश्व बैंकले दियो ८० मिलियन डलर The World Bank gave 80 million dollars to Nepal

    विश्व बैंकले नेपालका लागि ८० मिलियन डलर भन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको हो । यो ऋण नेपालको आर्थिक क्षेत्रको स्थायित्व, विविधीकरण, वित्तीय समाधान र वित्तीय सेवाहरूमा पहुँच बढाउन खर्च हुनेछ । सहायताले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पुँजी, बीमा र विपद् जोखिममा नयाँ वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विश्व बैंकले जनाएको छ । The World Bank gave 80 million dollars to Nepal The World Bank has approved a loan agreement of more than 80 million dollars for Nepal. The executive board meeting of the World Bank has approved a loan for Nepal worth 80 million dollars, i.e. 10.68 billion 91 million rupees. This loan will be used to increase stability, diversification, financial solutions and access to financial services in Nepal's economic sector. According to the World Bank, the assistance will strengthen the supervision of Nepal's banking and insurance sector and promote the innovation of new financial products in capital, insurance and disaster risk.

    Dipesh Ghimire ·7 May, 2024·<1 min read
  • बजेट अधिवेशनको तयारी पूरा : के—के हुन्छ संसदमा ?
    Popular News

    बजेट अधिवेशनको तयारी पूरा : के—के हुन्छ संसदमा ? Preparations for the budget session are complete

    नेप्से ट्रेडिङ, वैशाख २८ गते सुरु हुने बजेट अधिवेशनको तयारी पूरा भएको छ । संसद् सचिवालयका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको छ । अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने छ । सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन् । विगतमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमा नै त्यो कार्य पूरा भइसकेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जनताले बचत गरेको रकम विभिन्न सहकारीले हिनामिना गरेकालगायत विषयमा छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो । बजेट अधिवेशन समेत अवरोध गर्ने कांग्रेसले चेतावनी दिदै आएको छ । NEPSEtrading NEPSEtrading Preparations for the budget session, which will begin on 28th Baisakh, have been completed. According to the Parliament Secretariat, the Secretariat has completed all internal management and preparation work for the session. In the session, the government's policies and programs and budget for the next financial year will be presented, as well as the financial, appropriation and national debt collection bill. According to the constitutional provisions, the government must present the estimated statement of annual income and expenditure on the 15th of June every year, on the recommendation of the Council of Ministers, the President has called a meeting of both houses of the Federal Parliament. In the past, 'pre-budget' discussions were held, but this year, the priorities and principles of the budget have already been completed in the winter session itself. The winter session of the Parliament ended after the main opposition party Nepali Congress blocked the Parliament for a long time demanding the formation of a parliamentary committee to investigate the embezzlement of people's savings by various cooperatives. The Congress has been warning of disrupting the budget session as well.

  • १० प्रतिशतले घट्यो ब्रोकर कमिसन, अव कती तिर्नु पर्छ ?
    Popular News

    १० प्रतिशतले घट्यो ब्रोकर कमिसन, अव कती तिर्नु पर्छ ? Broker commission reduced by 10 percent, how much should be paid ?

    १० प्रतिशतले घट्यो ब्रोकर कमिसन, अव कती तिर्नु पर्छ ? शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटेको छ । धितोपत्र बोर्डको बोर्ड बैठकले ब्रोकर कमिसन साविकको दरभन्दा १० प्रतिशतले घटाउने निर्णय गरेको हो । यद्यपि सबै सञ्चालकको हस्ताक्षर बाँकी भएकोले यसलाई आधिकारिक रुपमा सार्वजनिक गर्न भने बाँकी छ । जेठपछि ५० हजारसम्मको कारोबारका लागि ०‍३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०‍३३ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०‍३१ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०‍२७ प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०‍२४ प्रतिशत शुल्क लाग्नेछ । The broker commission for share trading has decreased. The board meeting of the Securities Board has decided to reduce the broker commission by 10 percent from the previous rate. However, it is yet to be officially released as all the directors' signatures are pending. After May, 036 percent will be charged for transactions up to 50,000, 0.33 percent for transactions between 50,000 and 5 lakhs, 031 percent for transactions above 5 lakhs up to 20 lakhs, 027 percent for transactions above 2 million rupees and 024 percent for transactions above 10 million rupees.

  • शुल्क नतिरेको भन्दै नेप्सेले गर्यो ब्रोकर नम्बर ९२ को TMS बन्द
    Popular News

    शुल्क नतिरेको भन्दै नेप्सेले गर्यो ब्रोकर नम्बर ९२ को TMS बन्द NEPSE closed the TMS of broker number 92 for non-payment of fees

    शुल्क नतिरेको भन्दै नेप्सेले गर्यो ब्रोकर नम्बर ९२ टीएमएस बन्द शेयर बजारको नयाँ एक ब्रोकर कम्पनीको टिएमएस नै नेप्सेले बन्द गरिदिएको छ । मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेका कारण ब्रोकर नम्बर ९२ रोड सो ब्रोकर कम्पनीको टीएमएस नेप्सेले बन्द गरिदिएको हो । कारोबार नै बन्द भएपछि उक्त ब्रोकरबाट कारोबार गरिरहेका शेयर लगानीकर्ताको विचल्ली भएको छ । कारोबार नै बन्द गर्दा समेत ब्रोकर नम्बर ९२ अझै नेप्सेको सम्पर्कमा आएको छैन । अब ब्रोकर नम्बर ९२ ले मासिक रुपमा तिर्नुपर्ने माघ देखिको प्रतिमहिना २५ हजार रुपैयाँ र जरिवाना शुल्क ५० हजार तिर्नुपर्ने हुन्छ । NEPSE closed broker number 92 TMS for non-payment of fees NEPSE has closed the TMS of a new stock market broker company. Due to non-payment of monthly technical fees, broker number 92 road has been closed by TMS NEPSE of the broker company. After the transaction was closed, the stock investors who were dealing with the broker were confused. Even after closing the business, broker number 92 has not yet come in contact with NEPSE. Now Broker No. 92 has to pay 25,000 rupees per month from January and penalty fee of 50,000 rupees.

    Dipesh Ghimire
Dipesh Ghimire ·7 May, 2024·1 min read
Dipesh Ghimire ·
7 May, 2024
·
<1 min read
·
6 May, 2024
·
<1 min read